Posted by: underwear October 15, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     0       ?        
हैन मुजी यो त सां[Disallowed String for - ...]ै जटिल समस्या पो जस्तो लाग्यो, भुस्याहा कुक्कुर को बिग बिगी ले देशै खत्तम.

सम्विधानां कुक्कुर हरु को एस्तो छाडापन लाइ एड्रेस गर्या छ कि छैन हँ?

हुन त उनीहरु कि अधिकार को कुरो हो, ठोक्न पाएनन भने आफ्नै जोइ माथि चढ़लान मोरा हरु, त्यसैले एउटा कुक्कुर ठोकाई सदन बनाउनु पर्यो बीच रत्नपार्काँ, मात्र कुक्कुर कुक्कुर्नी अलाउड भनेर, कुक्कुर्नी हरु को खाना मा कन्ट्रसेप्टिव मिस्साउनु नि पर्‍यो अरु कुक्कुर नजान्माउन भनेर, नत्र कुक्कुर का लाडाँ मा त ढाल लगा लगाइ हो.
Read Full Discussion Thread for this article