Posted by: lekalikrishna October 14, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     1       ?         Liked by
Underware मित्र मैले त दहीको कचौरामा परेर मरेको कालो झिंगा निकाल्नु भन्या मात्रै हो / यदि निकाल्न मिल्दैन भनेपनि तिम्रो लेख पढिन्छ बरु तेस्त शब्द लाई स्किप गरेर भएपनि / तर लेख्न चाही नछोड साथी / म त रेखा थापाको भन्दा तिम्रो फ्यान पो हुन लागे ब्रो /
Read Full Discussion Thread for this article