Posted by: instagram October 14, 2015
Fastest way to get greencard
Login in to Rate this Post:     1       ?         Liked by
डाह त हो नी मुजी । तिम्रो / हाम्रो भाग्य मा तेइ दुःख पाउनु लेख्या थो पाएम । कोई कोई आएर छोटो बाटो बाट बनाए । कोई GC पारेर आए । अब के सबलाइ सराप्दै बस्ने ।।
आफ्नो आफ्नो भाग्य को कुरा हो मित्र हामिले भनेर गरेर हुने वाला के छ । कोई कोई नेपाल बाट बोकेर आउँछन् कोई जन्मदै लिएर आउँछन् । हाम्ले ल्याका रैनछौ । चित्त बुजाउ ।
Read Full Discussion Thread for this article