Posted by: ugeslimbu October 13, 2015
सुशील कोइरालाले आफु बिस खाएर भए पनि
Login in to Rate this Post:     0       ?        
वास्तवमा इतिहासले को सांचो थियो को झुटो थियो भन्ने कुरो त भविष्यले नै बताउला तर पनि सुशील कोइरालाले आफु बिस खाएर भए पनि संसदीय व्यवस्था लाई मजबुत गराउन ठुलो सहयोग गरेका छन् भन्ने लाग्छ ! मदेसबादी दलहरुलाई संबिधान सभामा ल्याए, अन्तात्वगोत्त्व भारतले नेपाली संबिधान स्विकार्नु पर्ने बाटो दियो ! एदी सहमति मै प्रधान मन्त्रि भएको भए सायद देस ठुलो अराजकतामा फस्ने थियो !
अब अहिले पुन सहमति बाटनै अगाडी बढ्नु पर्ने देखिञ्छ ! येदि सहमतिमा नबढ्ने हो भने देसले र संसदीय व्यवस्थाले भबिस्यमा ठुलो मूल्य चुकाउनु पर्ने देखिञ्छ !
त्येसैले मेरो बिचारमा त रास्ट्रपतिमा काँग्रेस का जनजाती नेता( के बि सर ) वा दलित बाट ल्याउनु पर्छ त्येस्तै सभामुखमा मदेसी (महन्त ) बाट ल्याउनु पर्छ ! उपरस्त्रपतिमा माओबादी र उपसभामुखमा एमालेले महिला नै ल्याउनु पर्छ ! यो भयो भने सबैको प्रतिनिधित्व पनि हुञ्छ र सक्ति सन्तुलन पनि हुञ्छ !
Read Full Discussion Thread for this article