Posted by: lekalikrishna October 13, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     0       ?        
वास्तविक घटना होस् अथबा काल्पनिक लेखाई अति सुन्दर छ( प्रयोग भएका अस्लिल शब्द ) बाहेक पढेर दिलखुश हुन्छ / लेख्दै जाऊ मित्र अनि यी हाम्रा अस्लिल शब्द नलेखेकै राम्रो होला बाकी नो कम्प्लेन / गूद जब !!!
Read Full Discussion Thread for this article