Posted by: underwear October 13, 2015
अपराधि कुक्कुर
Login in to Rate this Post:     1       ?         Liked by
हैन सारा संसार को समस्या मुजी मैं माथि आइलाग्छ भन्या घण्टा जस्तो.

हिजो साँझ को कुरो हो, जाँठी गर्लफ्रेन्ड हिजो दिउँसो एक्रन बाट आइ कुक्कुर छोडि वापिस एक्रन गइ. मुजी कुक्कुर लाइ अफिस बाट आए पछि मुताउन बाहिर बाटां लगियो, चिक्ने कुक्कुर येत्रो बडेमान को छ कि तान्यो भने खुट्टा मा रोलर ब्लेड लाग्या झैं गुड्छु. बाटामा जान पाछैन कुक्कुर मुजी घासाँ के के जाति सुन्घ्यो अनि मुजी एउटा रुखां खुट्टो उठाएर तुर्क्यायो. अब मुजी हाताँ गु सोर्ने ग्लव त छ तर मुत चाहिं मुजी कल्ले सफा गर्ने? जाँठो ससुरोले? डराइ डराइ लीश तानें मुजी ग्वार्र पो गर्छ घण्टा जस्तो.

एनिवे पर बाट एउटि भोलि नै खुस्केली जस्ती बुढी एउटो मुसो जस्तो कुकुर लिएर आइ. चिवावा कि के जाति भन्छ नि? हो त्यो. अब मेरी गर्लफ्रेन्ड को कुक्कुर भने कान ठाडो पारेर ग्वार्र गर्दै भुक्छ पो त. माम्पाखा "आर्थर हष हष" भनें, मुजी घण्टा टेर्थ्यो? तान्दै दौडाउँदै बुढी तिर लेर गयो पापी ले. बडेमान को कुक्कुर आ देखेर बुढी को सातो पुत्लो कुलेलाम, चिवावा कुइं-कुइं गर्दै बुढी को गोडा पछाडी लुक्यो, आर्थर मुजी चाहिं ७ दिन बद्रि केदार धाएर दिक्क भएर हस्ते दिंदै गर्या बेलाँ पूर्णतः नग्न माधुरी दिक्षित भेट्या झैं त्यो मुजी मुसो माथि जाइलाग्यो.

बुढी "नो नो" भन्दै थिइ मुजी आर्थर चिवावा माथि चढिगयो, अब परेन मुजी फसाद? त्यै बेलाँ रत्ने याद आयो, मेरो स्कूल पढ्दा खेरि को साथि, संगै बिसाल बजार बाट पानि पोखरी हिंडदै जान्थ्यौं, मुजी एक नम्बर गफास्टिक, जाँठोलाइ कुक्कुर चिक्या देख्नै नहुने, ढुंगा ले हान्थ्यो जैले नि. करीब ३०/४० कुक्कुर को सम्भोग तोड्या थियो चिक्ने ले.

हत्त न पट्ट मुजी फोन निकालें, इन्स्योरेन्स थियो, अट्टर बक्सां नि थियो मार ताकेर हिर्काएं अपराधि को टाउकाँ, चिक्न तयार भा कुक्कुर अचानक कुइं कुइं गरेर पछि हट्यो. त्यसपछि फोन उठाएँ, सलामतै रैछ, बुढी को अनुहार नहेरी 'सरि' भने अनि मुजी कुक्कुर लाइ घिंछ्याउँदै वापिस घर लगें.

अब मुजी बुढी ले मलाइ सू (मुत्ने सू हैन नि फेरी) गर्छे कि गर्दिन होला?
Read Full Discussion Thread for this article