Posted by: kamal kattel October 12, 2015
बाबुराम यो कुरा बुझ
Login in to Rate this Post:     0       ?        
समृद्धि विचारबिनाको तासको जोक्कर होइन । समृद्धिका लागि योजना चाहिन्छ । आविस्कारका जननीहरु दरवार होइनन् । आविस्कार जनताद्वारा हुने कुरा हो र मजदुर नै आविस्कारका जननी हुन् । बाबुराम कहिल्यै मजदुरमैत्री भएनन् । बाबुरामले मजदुरको बस्तीमा डोजर चलाएको टुलुटुलु देखेका आँखाले उनले नयाँ आविस्कारको भूमि तयार गर्लान् भन्ठान्नु भ्रम मात्र हो । उनले टुकीको आलोचना गरे र भने, “विद्युतीय गाडी अबको राष्ट्रवाद हो ।” - वैहात
Read Full Discussion Thread for this article