जाँदाजाँदै कोइरालाले करोडौं ‘दसैं खर्च’ बाँड्दै (पाउनेहरुको नामावलीसहित)
- दसैं खर्च १५ लाखदेखि २ लाखसम्म
आश्विन २०, २०७२- सुशील कोइराला सरकारले जाँदाजाँदै सत्तारूढ दलका जिल्लास्तरीय प्रभावशाली नेता, पूर्व र वर्तमान सांसद, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलाई ‘दसैं खर्च’ का रूपमा ठूलो रकम धमाधम बाँड्न थालेको छ ।
सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतको उल्लंघन गर्दै दसैंको पूर्वसन्ध्यामा रकम बाँड्न थालेको हो । गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गर्दा लागेको खर्चमात्र सरकारले दिन सक्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्थाबाहिर गएर सरकारले हचुवामा आर्थिक सहायता वितरण गर्न पाउँदैन ।
सरकारले सत्तारूढ कांग्रेस, एमालेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा पूर्व र वर्तमान सांसद, प्रभावशाली कार्यकर्ता र आफन्तलाई रकम वितरण सुरु गरेको हो ।
सरकारले मन्त्रिपरिषदका पुराना निर्णयको माइन्युटमा छिराएर करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिसकेको छ । बिहीबार बस्ने बैठकको निर्णयमा पारेर थप सयौंलाई एकदेखि १० लाख रुपैयाँका दरले रकम बाँडिँदै छ ।
http://kantipur.ekantipur.com/news/2015-10-07/20151007211933.html
Govt offers corruption convicted Khadka Rs 3.5m
Law Minister Narhari Acharya, who represents the government from NC, had proposed to provide the amount to Khadka.
“It’s the height of abuse of power. The prime minister distributed Rs 400 million yesterday alone and Rs 3.5 million for a party leader today,” said a NC lawmaker on a condition of anonymity. The lawmaker added misuse of state coffer was aimed at re-electing Koirala as the NC president in the upcoming national general convention.
In 2012, the Supreme Court had convicted Khadka for amassing wealth through corruption and sentenced him to 18 months in prison and slapped a fine of Rs 9.47 million along with asset forefeiture worth the same amount.
A week after the conviction, Khadka had surrendered before the Kathmandu District Court on August 20, 2012. He had held numerous high-ranking the positions, including Home Minister and Local Development Minister.
