Posted by: instagram October 10, 2015
Dharma putra
Login in to Rate this Post:     0       ?        
canada र अमेरिका बिकास मा उस्तै हैनन र । झापालि पो रैछ बाजे । लौ मलाई नंबर चाईएन ( no offense to jhapali friend, ukhaan ko yaad aayo)
धर्म पुत्र लिनु राम्रो कुरा हो , तर तिम्ले भनेको कुरा ले लिनु नराम्रो कुरा हो । एउटा झापा मा बस्ने डाका ले भनेको सुनेर आफु try नै नगरी तेस्तो कुरा गर्ने !!! लाज भन्ने के हो थाहा छ ।
Read Full Discussion Thread for this article