Posted by: nepalilaure October 8, 2015
अब छिट्टै स्वदेशमै पानीबाट पेट्रोल निकाल्ने प्रबिधि सार्वजनिक गरिने
Login in to Rate this Post:     0       ?        
गोर्खे मित्र,
येही time किन रे \ अनि आबस्यकता नै आविष्कारको जननी भन्ने बिर्सियो ? नेपाली महेन्द्रमाला मा पढेको ?

तेस्तो आशा लाग्दो कुरो गरेको रैछ आफ्नै देशको युवाले, सरकार के हेरेर बसेको छ? RONAST का scientist हरु के हेरेर बसेका - कसरि हुन्छ यो काम फत्ते गर्न सहयोग गर्न पर्ने होइन?

कि सरकारी स्कुल को केटाले गरेको theory भनेर विश्वास नलागेको हो सरकारलाई ?
येति ठुलो कुरो भैसकेछ international मेडिया लाइ अत्तो पत्तो छैन \ बरु साझा onion यो समाचारलाई येसो translate गरेर फोटो पनि राखेर huffingpost मा पठौना पर्यो /
Read Full Discussion Thread for this article