Posted by: magorkhe1 October 8, 2015
अब छिट्टै स्वदेशमै पानीबाट पेट्रोल निकाल्ने प्रबिधि सार्वजनिक गरिने
Login in to Rate this Post:     0       ?        
पानी बाट बाहन हरु चै गुडाएका छन : पेट्रोल नै निकाल्ने कुरा चै कती सम्म सम्भब छ ?
रसायन शास्त्री हरुले ( RONAST ) उन्को यो दाबी " पेट्रोलियम पदार्थमा हाइद्रोजन र कार्बन तत्व हुने भएको र यी तत्वहरु सजिलैसंग प्रकृतिमा पाइने भएर पेट्रोल बनाउन केहि गाह्रो नहुने" भनाइ सङ कतीको सहमत छन | अनी विश्वमा भएका अरु रसायन शास्त्रीको यो खोजमा पछी परेका होलान त ?

तर कसैले सुरु नगरि हो होईन भनी हाल्नु गलत हुन्छ , धेरै असम्भब ठानिएका कुरा हरु आज सम्भब देखिएका छन | कुरा एती मात्र हो कि यो कुरा नाकाबन्दी अघी सुनिएको थिएन ?
Read Full Discussion Thread for this article