Posted by: underwear October 8, 2015
प्रोफाइल पिक्चर
Login in to Rate this Post:     0       ?        
पन्टर ब्रदर,
हेर्नुस भन्न त मुजी मैले केट अप्टनलाइ तपाईंको बाजे को कौसी मा पडकाको नि भन्न मिल्छ, कुरै त हो, त्यसैले कसले कसलाई पड्काउँछ को राजेश हमाल लाइ हेरेर हस्ते दिन्छ त्यो सब आ आफ्नो ठाउँ मा छ, साझा डट कम मा प्रुफ राख्न मिल्दैन त्यसैले अन्लेस वि अल ह्याव किड्स हु कम्फर्म द्याट वि आर द्यर ड्याड्स, वि अल आर मुजी भर्जिन्स, मखुला?

प्रब्लेमसलभर ब्रदर,
तपाईं मुजी को दिमाग मा नाकाबन्दी भा जस्तो छ, वाहियात कुरा गर्ने हामि चिक्ने नेपालि को जन्मजात अधिकार हो तर पनि एउटा उदाहरण, मानौं तपाइँ को नाम भक्त बहादुर दाहाल हो, तपाईं मुजी को भर्खर बिहा भाछ सिता कुमारी पोख्रेल सित, अब तपाईं ले ती नवविवाहित सीताजी लाइ "प्रिये हामि ळवाण्डा स्मिथ (२०० के जी कि काली) सित सामुहिक सम्भोग गरौँ भने भने के हुन्छ" तपाईं कि नवविवाहिता ले हुन्छ भन्छिन? येसो टाइप गर्न पायो भन्दै मा सोचेर गरम न कृपया, या अलि हँसाउने खाल को जवाफ दिउँ :)
Read Full Discussion Thread for this article