Posted by: Khumbule October 7, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
दुइटा कुरा थप्न मन लlग्यो: जत्ति पनि सकेको सहयोग गर्यो, धन्यवाद त के उल्टो खोइरो पो खन्ने आफ्नै बिरुद्दमा l घत लाग्दो घटना: एक जना साथीको श्रीमतीलाई मेरो पार्ट टाइम कम गर्ने धोतीको रेस्टुरेन्ट मा काम गर्न मरिहत्ते गरेर कुरा गरि लगिदिए l एक हप्ता पछि थाहा पाए कि प्रतेक दिन घरमा जादै मेरै बिरुद्दमा प्रतेक दिन मैले सबै टिप्स राखेको भन्दै हिद्दो रहेछ जुन १०० प्रतिशत असत्य हो सबैलाई थाहा छ धोतीको रेस्टुरेन्ट मा वेटर हरुलाई टिप्स राख्ने अनुमति हुन्न भनेर l बाध्य भएर मा आफै त्यहाबाट निक्स्केरा हिडे

अर्को कुरा सकेको सहयोग गरिसकेपछि फर्केर Hello सुद्द नभन्ने l तेसैले कहिले कहिँ त उदासिन हुन मन लाग्छ l जे होस् सकेको सहयोग चै गरिने राखिएको छ l
Read Full Discussion Thread for this article