Posted by: nepalilaure October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
@facebook,

मलाई यो विवादमा पर्न मन थिएन , तर मनले नै मानेन अब चै \ सबैलाइ थाहा छ हिन्दु धर्म सबै भन्दा सहिष्ण छ अनि हिन्दु सभ्यता र संस्कृति कतिपय कमजोरीका बाबजुद पनि अति नरम र शितल छ भनेर \ तर समयको विकासक्रम मा कतिपय fatatics हरु निस्किन्चन \

तर "..नेपाल मा दमै कामी पशुपति जादैनन?? Do you believe that , they try to stop them just for being low cast ?? म दमै कामी भनेर मंदिर मा बाजा बजाउदै जानू गलत हो , अरु लाइ जिस्काउन मात्र । मेरा कति साथी हरु हामी सँगै सबै मंदिर पूग्या छन खै कल्ले रोक्यो । ..." चै अलि हजम भएन है \ कसलाई low caste भनेको ? "बाजा बजाउदै " "जिस्कौना" भन्ने सब्द राखेर आफ्नो भनाइ जायज बनौन धेरैले खोज्चन , तर यो जन्मदै जात लिएर आउने कुरा अलि कुरो बुझेको हिन्दुले गर्दैन \ मैले आफै कतिपय तल्लो भनिने जातका मान्छेको आहार बिहार, चिन्तन अनि व्यवहार खाट्टी ब्रम्हम परिवारमा जन्मेको 'बाहुन' को भन्दा धेरै राम्रो देखेको छु \ म त तेस्ता कर्मले "ब्राम्हण" को जस्तो व्यवहार गर्ने मान्छेलाई सच्चा ब्राम्हण मान्छु \ अनि तेस्तो मान्छेलाई "तिमीलाई मन्दिर पस्न मनाही छैन" भनेर के के न favor गर्दिए जस्तो गर्ने प्रवृति प्रति सारै दया लाग्छ \
Read Full Discussion Thread for this article