Posted by: magorkhe1 October 2, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
के के हुनु पर्थ्यो पर्दैन्थ्यो को सुची तयार गरौकी ? धेरै कुरामा सम्झौता गरी सक्यौ : एस्मा सम्झौता हुन किन नस्किने ?
सक्ती प्रदर्सनकै भरमा प्रचण्ड बाबुराम आदी प्र म भए र हुन्लाई जस्ले जे भने पनि हुन्छ भन्दै गए : तिनै भुलका कारण हामीले यि भोगी रहेका छौ |

पन्चायति काल्मा पनि हिन्दू रास्ट्र नै भए पनि सबै धर्मका मनिष हरुले आफ्नो धर्मको पालना गर्दै आएका थिए | फरक यती छ :डलर कामाउने को आम्दानी घटला : खुल्लम खुल्ला प्रचार र धर्म परिवर्तन गर्न निसेध गर्ला ? गरे पनि कुन चै ठुलो कुरो भयो ?
हिन्दू राष्ट्र दिदैमा हुन्द्स्तान हुदैन : देश टुक्र्याउने मामालामा माओबादी देखी काङ्र्सिको ठुलो हात छ |
मेरो अन्तिम इच्छा : मर्नु अघी देश तुक्रिएको सुन्नु देख्नु नपरोस |
Read Full Discussion Thread for this article