Posted by: magorkhe1 October 2, 2015
Goat in Gettysburg, PA ???
Login in to Rate this Post:     0       ?        
फार्म बाट ल्याएको मासुको स्वाद त अबस्यनै मिठो हुन्छ | तेस्मा आन्द्रा भुँडी पनि घरमा ल्याउदा काँचो आलो मासु अनी थप् आन्द्रा भुँडीको बासनाले घर  नै दसैंमय हुन्छ | यो त हामीले साना देखी देख्दै र सुङ्दै आएको केही फरक भएन तर बच्चाहरुको भनाइ अर्कै हुन्छ | ५-६ बर्षका मात्रै भए चुप लगाउन सकिन्छ तर त्यो भन्दा माथिका छन भने उनिहरुका कुरा नसुनी नहुने अवस्थामा काँचो आलो मासु भित्य्राउनु भनेको महाभारतको सुत्र पात हो | उनिहरु पाण्डब अनी आमाबाउ कौरब हुन पुगिन्छ|
खुशी र आनन्दको पर्ब बनाउन मैले चाँही लोकल मासु बेच्ने पसल बाट ल्याउन थालएको छु |
Last edited: 02-Oct-15 09:17 AM
Read Full Discussion Thread for this article