Posted by: underwear October 1, 2015
नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने
Login in to Rate this Post:     0       ?        
दिन को चार थाल भात, मुला र डुकु खाने नेपालि लाइ ठाउँ ठाउँ मा Fart Station बनाएर, छ सात वटा दुलो बनाएर चाक् जोड्यो कि भित्र भ्याकुम चल्ने प्रविधि बनायो भने हिंडदा हिंडदै पाद्न मन लागेको खण्ड मा त्यसो गरे त्यो ग्यास conserve गरेर, compress गरेर, filter गरेर घर घराँ आधा इन्ची को ३१६ स्टेनलेस स्टील को पाइप विथ आइसोलेशन भ्याल्व ले distribute गर्यो भने चिक्ने नेपाल १० वर्ष मा स्विट्जेर्ल्यान्ड हुन्छ.

मुजी कुरा गर्न हाम्लाई नि आउँछ.
Last edited: 01-Oct-15 10:17 AM
Read Full Discussion Thread for this article