Posted by: magorkhe1 October 1, 2015
नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने
Login in to Rate this Post:     0       ?        
सान यो नेपाली स्क्रिप्ट ले काम गरेको छैन : एसो आँखा लागाऊछौ कि ?

यस्लाई भनिछ जब राती अनी मात्रै बुढी ताती | हाम्रा योजना हरु जब आवश्यकता पर्छ अनी मात्रा सोच आउछ | भोली कहिलै आउँदैन र छेपाराको कथा दोहोर्याउन हामी उस्ताज छौ |
Read Full Discussion Thread for this article