Posted by: ugeslimbu September 30, 2015
. विवेक! ..by BozRaj
Login in to Rate this Post:     1       ?         Liked by
आँगन जोडिएकै छिमेकी पनि पराइ हो,
लाग्छ घर मूली त झन् फुटेकै कराही हो,
आफ्नै ढोका मा आफै ताल्चा लगाएका छन्, 
यहाँ को बस्छ थाहा छैन, भन्छन् यो तराइ हो! 
Read Full Discussion Thread for this article