नेपाली माया !"/>
Posted by: Nas September 30, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
हा हा पुन्तर ब्रो ! त्यो हाम्रा सोजोकेतो ब्रोले धम्क्याएर हाम्रो सान ब्रो आफ्नो कट्टुमा क्षेर्नु भो भन्ठानेको ? हाम्रो सान ब्रो बिचरालाइ डी.सी नेपालका खाते देखि हाम्रा जग्गु दादा सम्मले धम्कि दिंदै आएका छन् ! बिचरा सानब्रोको कपालको मात्र होइन धुक्कुर्को पनि केश सेतै फुलिसक्यो होला एस्तो धम्कि सुन्दा सुन्दा !
पुन्तर ब्रो, हिजो मेरो पनि इमेज लोड गर्न गारो भाको थियो ! एदी नेट स्लो छ भने यो समस्या आउँन सक्छ ! मैले आज मज्जाले माथिका फोटो अपलोड गरे नि ! केहि बेर पछि फेरी ट्राइ मार न ब्रो !
Read Full Discussion Thread for this article