Posted by: instagram September 29, 2015
Buy buff sukuti, cheap nepali tshirts, and a lot of other Nepali goods online
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रा साझा का केटा हरु पनि ताल ताल का छन । 245 पर्ने iphone लाई 649 तिर्दा कैले सोच्दैनन एप्पल ले तेत्रो किन ठगी रा छ , अर्को कम पैसा मा राम्रो फ़ोन लिम न त भनेर ।
एक जाना नेपाली ले काम गरेर खान खोज्दा किन कसो कसरी कहा बाट ल्याको । सब लाइन लागेर सोढ्छन । लाग्छ सुकुटि हैन घर किन्न लाग्या हो । अब यो पनि सोध की त्यों पैकेट को भैसी को मर्नु भन्दा अगाडि नाम के थो । बेचेको पैसा ले कति जना को पेट पाल्छौ !!
If you go and ask big seller on amazon and eBay like this ( as you said u have right ),you are going to get email saying you are free to choose another seller. No one is going to explain all cost to you.
Read Full Discussion Thread for this article