Posted by: magorkhe1 September 29, 2015
Admit it!! We like hating each other.
Login in to Rate this Post:     1       ?         Liked by
हो यो हाम्रो सनातन सन्स्कार हो | बेदमा काम अनुसार बर्गिकरण भएकोलाई पछी जातमा परिवर्तन गरी छुत अछुत मा पुर्याए | हामिलाई सन्सक्रितका ज्ञाताले ब्राम्हण र छत्रिय बाहेक अरुले पढन हुँदैन भन्दै छुट्याउदै गए : ज्ञान बाट ताढिदै गए अनी झन झन पछी पर्दै गए भने आर्थिक अवस्था पनि तेही अनुसार झर्दै गयो |
हाम्रो बानी सन्स्क्रितका ज्ञाताले जे भने पनि सुन्दै र मान्दै जाने तर ठीक बेठिक छुट्याउने सामर्थ पनि हरायो अनी पिछलग्गु हुँदै गयौ | कगले कान लाग्यो भने पनि अर्को मान्छे चाहियो तेरो कान तै सँग छ् भनी दिन , आफुले छामेर हेर्नु पर्छ भन्ने कुरा पनि बिर्सियौ |
यो जातपात नै एक अर्कोमा बाझन र बजाउने कारण भयो भने अहिले आदतमा परिवर्तन भएको छ र हामी नेपालीको राष्ट्रिय चरित्र पनि | 
This is because of mutated gene we have been carrying for centuries.
Last edited: 29-Sep-15 12:16 PM
Read Full Discussion Thread for this article