नेपाली माया !"/>
Posted by: Nas September 28, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
नेपाली माया होस् वा पराया माया होस्.... तर यस्ता केटीहरु सँग टाढै रहनु राम्रो हरे !

१. आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृति

२. शंकालु केटी

३. बुझ्नै नसकिने खालका केटीहरु

४. म जे गर्छु ठिक गर्छु प्रवृति

५.डाढे केटीहरु

६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरु

७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटी

८.अरु सबै सुखी छन्, म मात्र दुःखी छु

९.मनको कुरा खुलेर नगर्ने केटी

http://eonlinepost.com/2015/08/167/



Read Full Discussion Thread for this article