Posted by: sojoketo September 28, 2015
Petition लेख्न पोख्त हामि नेपालि
Login in to Rate this Post:     0       ?        
हेर sajhasexy underwear,
भारतले मदिसेलाई support गरेको हैन. तराई लाई सिक्किम र दार्जीलिंग जसरि भारत मा गाभ्न खोजेको हो.
गाभेर फेरी बिहार सरह बनाउने छन् भन्ने निश्चित छ
तराई बासी सोझा मधेसी नेपाली दाजु भाई हुन् जसलाई भारत को घिनलाग्दो छल बारे थाहा छैन
तेही सोझा मधेसी नेपाली दाजु भाई को लागि नै सोजोकेटो ले petition मा signature ठोकेको हो
त मुजी नारि लाई अपमान गर्ने जाठोले एस्तो कुरा के बुज्थीस. 
Last edited: 28-Sep-15 11:40 AM
Last edited: 28-Sep-15 11:41 AM
Read Full Discussion Thread for this article