Posted by: underwear September 28, 2015
Petition लेख्न पोख्त हामि नेपालि
Login in to Rate this Post:     0       ?        
म त अब फेसबुक मा ज्यान जाला लग गर्दिन भन्या, जाँठो जुकर्बर्ग धोति को पिछलग्गु पो रैछ.

नेपालि दाजु भाइ तथा दिदि बैनी मा सादर निवेदन - डल्लास, स्यान फ्र्यन्सिसको, न्यु यार्क, सिकागो, ह्युस्टन, एटलान्टा, बोस्टन, एल ए, सियाटल मा जो पनि धोति को पसलाँ काम गर्नु हुन्छ, तुरन्तै जागिर छोडौं अनि दिन भरि झिंगा मार्दै बसम अर्को जागिर नभेटुञ्जेल.

न्यु यार्क मा भएका नेपालि दाजुभाइ दिदि बैनी मा अर्को बिनम्र अनुरोध - ज्याक्सन हाइट का धोति पसल हरु मा किन्न छोडौं, होल फूड्स मा ओर्ग्यानिक किनम अनि चांडै कंगाल होम.

सबै धोति ले बानाका मन्दिर बहिस्कार गरम, विसिटिङ्ग प्यारेन्ट्स लाइ पूजा गर्न छ भने मस्जिद लैजाउँ. :)

Read Full Discussion Thread for this article