Posted by: underwear September 28, 2015
Petition लेख्न पोख्त हामि नेपालि
Login in to Rate this Post:     0       ?        
गोर्खेदाजु,

मुजी गिरिजा ले भए भर का बिहारी हरु लाइ नागरिकता वितरण गर्दा कसैले येत्रो हो हल्ला मचाएन अहिले आएर पेटिशन.

भारत, चीन, अमेरिका, बेलायत, यी सब मुलुक हरु न त हाम्रा मित्र हुन्, न त शत्रु, सबै को आ आफ्नो स्वार्थ हो, स्वार्थपूर्ति गर्न का लागि कसैले कसैलाई बाँकी राख्दैनन्, फोरेन पलिसी सबै को आ आफ्नै प्रकार का हुन्छन, हामि भने मुजी सन्तोष पन्त को वाहियात जोक्स मा हाँस्दै, राजेश हमाल को थर्ड क्लास सिनेमा मा नाच्दै, नेता हरु लाइ गालि गर्दै, खुकुरी र हिमालय को धाक लगाउंदै बस्छौं, हुनु खानु केहि हैन, जसले जे भन्यो त्यहि पत्त्या छ, विसा लागे अमेरिका पलायन, नलागे कतार, फेसबुक मा गालि गर्या छ, बस्या छ त्यहि हो हाम्रो डेस्टिनि.

भारत ले मर्सिया हरु लाइ सप्पोर्ट गर्या सम्झिन्छौँ, मुजी संसारै उठाएर प्रशान्त तामांग लाइ जिताको बिर्सिन्छौँ.
Read Full Discussion Thread for this article