Posted by: magorkhe1 September 28, 2015
Petition लेख्न पोख्त हामि नेपालि
Login in to Rate this Post:     0       ?        
के गर्नु : हाम्रा लाउके नेता हरुमा दुरदर्सिता भन्दा कुर्सी पद र पैसामा आफुलाई पनि बेचे : यिनीहरुले गरेको गल्तिलाई UNDO गर्न सकिदैन| Friday privilege , Monday's right हुने अबस्थामा कोही किन पछी परोस ? हामी हाम्रा नेतालाई सजाय दिन सक्दैनौ ( काङ्रेसी नेता देखी माओबादी लाई २०-२५ जनालाई झुन्ड्याएर तारो हाने पनी मन सान्त हुँदैन ) के गर्ने त ? अरुलाई दोश दिदै बस्यो अनी गर्न सकिने तेही पेटिसन | यो नगरे के गरुन ? तर साझामा आएर जती हल्लिए पनि मच्चिए पनि हुने बाला केही छैन : खाली दिमागमा आएका छाल् हरुलाई शान्त पार्ने एक आधार मात्रै हो |

भारतको आफ्नो स्वार्थ छ अनी उस्को स्वार्थ नेपालको हितमा छैन र एस्को बिरोधमा बिरोध गरेको देख्दा आस्चर्य लाग्छ भने बुद्दी र बिबेक हिनका भाषा र शब्दबली तिर नजाऔ : के र गोबर छुट्याउने पहिचान छैन | जे लेखिदिए पनि भै हाल्यो अनी हामी तेस्को बिरोधमा तेस्ताइ जबाफ दिने पनि उही स्तरमा झरेनौ र ? 
Last edited: 28-Sep-15 10:31 AM
Read Full Discussion Thread for this article