Posted by: underwear September 28, 2015
Login in to Rate this Post:
0
?
भुस्तिघ्रे दाई
आभारी छु मलाई सम्झाएको मा, तर सोझो मुख ले नेपाली हरु ले सुन्ने भा भए अहिले सम्म अरुण तेस्रो बनीसक्थ्यो होला, मेलाम्ची भित्री सक्थ्यो होला, कल कारखाना खुली सक्थ्योहोला तर हामी जहां का त्यहीं छौं, खुकुरी, गोर्खाली, सगरमाथा र ऐले आएर प्रबल गुरुङ भन्दा हाम्रो अस्तित्व जान्ने कोही छैन.
सक्छौँ भने केही गरेर देखाउं, यो हल्ला र पेटिशन ले तुरी सुकिसक्यो भन्या