Posted by: Ayushz Rana September 27, 2015
नाकाबन्दी र साइकिल यात्रा
Login in to Rate this Post:     0       ?        
http://antvus.com/%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%80-%E0%A4%B0-%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%95%E0%A4%BF%E0%A4%B2-%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0/

के गर्नु उहिले भारत भक्ती देखाएर चीनले बनाइ दिएको बिधुतिय सबारी (trolly bus) को जरै ओखालेर फाल्यौ, नफालेको भए चीनले Ring Road मा पनि Trolly Bus गुडाइ दिन्छु भन्दा भारतको तेल कानमा हालेका थियौ र केहि सुनेनौ, अहिले हेर त ति संरचना न भत्काएका भए …?

चीन पनि तिमी संग त्यति खुसी छ भनेर नसोच……

तिम्रो भ्रमको खेतीले देश बिगार्यो? यो त एउटा उदाहरण मात्र हो …. हाम्रो भूगोल सुहाउदो यस्ता धेरै संरचना भत्कायौ प्रजातन्त्रका नाममा….

https://youtu.be/5qyT1-yJw9A
Read Full Discussion Thread for this article