Posted by: ujl September 26, 2015
whats wrong if nepal becomes 7 states, governed by our politicians, but as part of Hindustan?
Login in to Rate this Post:     1       ?         Liked by
@my man..... विनाशकाले बिपरित बुद्धि भनेको येही हो. शिर उचालेर बाच्न सिक. मान्छेहरूलाई अपहेलित भएर बाच्न कति रहर लागेको? नेपालमा भुकम्प जादा मसालेदार समाचार बनाएर प्रसारण गर्ने देसी दलाललाई नेपाल सुम्पिने कुरा तिम्रो बालापन हो. तिमि सपना देखि रहेको छौ. दार्जलिङ्ग र सिक्किम अमेरिका भएका छैनन् क्यारे ! दार्जलिङ्गको प्रशान्त तामांगसंग भारतीय केटि इन्डियन आईडलमा गीत गाउन नमानेको कुरा तिमीलाई था छैन र? उनले किन गीत गाउन मानिनन प्रशान्त तामांग संग? किनकि त्यो केटिको नजरमा नेपाली भनेको 'चौकीदार' हुन, तल्लो स्तरका मान्छे हुन. हिन्दि चलचित्रमा पनि नेपालीलाई हेप्ने किसिमको व्यंग गरिएको हुन्छ. जस्तै, एउटा हिन्दि चलचित्रको सिनमा येसो भनिएको छ: "मालुम हे नेपालमे किउं चोरी नही होती? किउंकी वाहा पे सब गोर्खे होते है."
तिमिले नेपाली उखान सुनेको छैनौ?-- एउटा मरेको देसिले १० जना नेपालीलाई ठग्न सक्छ. हजारौंको संख्यामा हाम्रा देशका नेपाली नारीहरू मुम्बईको बेश्यालयमा बेचिन्छन, खै कोहि भारतीय आए उनीहरूको उत्थान गर्न लाई? तिमि संकृतिको कुरा गर्छौ---१० जना महिला मध्ये ९ जना देल्हीमा मात्रै योन-हिंसाका सिकार हुन्छन. तिमि येही संस्कृति नेपाल भित्र्याउन चाहान्छौ?
आर्को कुरा, तिमिमा नेपाल आमाको ऋण लागेको छ, यो कुरा चाही नभुल. नेपाल भूमिले आस्रये दिएर, तेही भूमिको अन्न खाएर आज तिमि साझामा बकम्फुसे कुरा गर्न सक्षम भएका हौ. जब तिमि आफ्नो पहिचान गुमाउछौ, तिमि न घरको न घाटको हुन्छौ. हिमालयमा गएर योगी बन्ने कुरा छुट्टै हो र म तेसलाई सम्मान गर्छु तर नेपाल आमाको अस्मिता माथि कुठाराघात गर्नेलाई घाँटी रेटी मार्न म पछि हट्दिन. शत्रु जन्मिनु अघिनै तेस्को नामोनिसान मेटाउनु नै बुद्धिमानी हो. जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी. जय नेपाल.
Read Full Discussion Thread for this article