Posted by: ujl September 24, 2015
Login in to Rate this Post:
1
?
Liked by
Dear Nas bro, म हिजो राति र आज अचानक emotional हुन पुगे छु. हजुरको धागोमा के के पोस्ट गर्न पुगेछु. हजुर रिसानी भए माफ पाम. म यो हप्ता भित्र मेरा सारा पोस्ट डिलिट गर्ने छु. हजूरहरू रमाइलो गर्नु ल....