Posted by: Punter September 24, 2015
Login in to Rate this Post:
1
?
Liked by
म यो समाचार पढेर एकदम खुसि भए ,
जज हिन्दु राष्ट्र नेपाल !!!
क्रिश्चियन धर्म मान्ने दाइले गाडेको आमाको शव भाइले निकालेर दाह संस्कार गरे
दैलेख, असोज ६ – सामान्यतय कुनै व्यक्तिको मृत्यु हुँदा उसको धार्मिक संस्कार के थियो त्यही अनुसार अन्त्येष्टी गरिन्छ, तर दैलेखको नारायण नगरपालिका ७ बिजौराकी एक बृद्धाको भिन्न धार्मिक बिश्वास भएका छोराहरुले २ थरी संस्कार अनुसार अन्त्येष्टी गरेका छन् ।
भदौ ३१ गते कालगतिले निधन भएकी ७० वर्षकी गौरी श्रेष्ठको जेठो छोरा मानबहादुर श्रेष्ठ क्रिश्चियन भएकाले आफ्नो धार्मिक विधि अनुसार आमाको शव काठको कफनमा घर नजिकै ७ दिनअघि दफन गरेका थिए ।
क्रिश्चियन संस्कार अनुसार आमाको शवलाई दफन गरिएकोमा नेपाली सेनामा कार्यरत माइला छोरा सन्त र भारतमा रहेका कान्छो छोरा लक्ष्मण असन्तुष्ट थिए । आमाको निधन पछि मंगलबार मात्र घर आइपुगेका कान्छो छोरा लक्ष्मण र सन्ताले शव झिकेर हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका छन् । उहाँहरुलाई हिन्दु परम्परा अनुसार आमाको दाहासंस्कार गर्न बहुसंख्यक हिन्दू धर्मावलम्बी छिमेकीहरुको दबाव समेत थियो ।
दाजुले क्रिश्चिन धार्मिक विधिबाट आमाको संस्कार गरेको सुनेका सन्त र लक्ष्मणलाई छिमेकीले हिन्दू धर्म मान्ने आमाको क्रिश्चियन संस्कार गर्न लगाएको भनी बारम्बार फोन गरेर सुनाउन थालेपछि बिदा मिलाएर घर फर्केका छोराहरुले आफ्नै परम्पराअनुसार काज क्रिया गरेका हुन् ।
हिन्दू धर्म मान्ने गौरी श्रेष्ठको घरमा भएका जेठो छोराले क्रिश्चियन धार्मिक बिधिबाट अन्त्येष्टी गरेको चित्त नबुझेपछि हिन्दू धर्म मान्ने ती २ भाइलाई फोन गरेर बोलाएको छिमेकी शान्ता खड्काले बताउनुभयो ।
- See more at: http://www.sajhapage.com/archives/2464#sthash.JPmFeAN3.द्पुफ

- See more at: http://www.sajhapage.com/archives/2464#sthash.JPmFeAN3.dpuf