Posted by: magorkhe1 September 24, 2015
Login in to Rate this Post:
0
?
नयाँ काम खोज्नु पर्यो भनी एक मित्रसँग सल्लाह माग्न गए |
अनी उन्ले भने तिमीलाई चिन्द्छु र के ठीक बेठिक हुन्छ त्यो पनि थाहा छ | तर तिम्रो दिमागमा के छ के गर्न चाहेका छौ ? तेस्को लागी के के गर्यौ सफल हुन नसक्नुका कारण के हुन आँफैले के बुझ्यौ आदी इत्यादी नसुनीकन तिम्लाई औसत नेपाली ले दिने सल्लाह जस्तो सल्लाह दिनु हचुवा काम गराइ हो , म बाट आशा नगर |
जब सम्म आफु के गर्छु र गर्न सक्छु बारे मा आँफै प्रस्ट हुँदैन : तेती खेर दिएको सल्लाह बालुवामा पानी हाले सरह हुनेछ | २-३ महिना पछी नयाँ काम सुरु गरे |
सबै भन्दा सजिलो काम : सल्लाह दिनु अनी सल्लाह माग्नु |

Last edited: 24-Sep-15 09:40 AM