Posted by: shahi baba September 24, 2015
Login in to Rate this Post:
0
?
हालसालै नेपालको राजनैतिक बाताबरणको फाइदा उठाई अरबौं बेपत्ता भैसकेको छ | संबिधान र भारतीय हस्ताछ्येपमा जनता ब्यस्त भएको अवसर पारि अरबौं रकम को लेख जोखा नभएको जानकारी आएको छ | यसै बीच नया कार्यकारी सरकार गठन भए पछि बाकि भएको केहि राहत पनि पिडितकोमा नपुग्ने छाँटकाँट छ. |