Posted by: ThahaChaena September 22, 2015
संविधान ( अपुरो प्रेम कथा)
Login in to Rate this Post:     0       ?        
कबिताबाट कथातिरको प्रवेश राम्रो लाग्यो तर अमेरिकन साथि तिम्रो कथामा खै के नपुग्या के नपुग्या जस्तो लाग्यो . साएद पहिलो प्रयासले गर्दा पो हो कि ? तिम्रो कथा पढ्दा मेरो एकदम नजिकको साथिको कथा झल्झल आंखा अगाडी आयो तर अलिकति त्विस्ट भयो मेरो साथीको कथामा चै .....

जे होस् अरु पनि पढ्न पाउने आशा राखेको छु है मित्र .....

- थाहा छैन
Read Full Discussion Thread for this article