Posted by: Punter September 22, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
"गुला मा कपाल" नपलाको बाबु देखि तरुनी केटि मात्र नभई अहिले यो "माग्ने बुढो"लाइ समेत चुप्पा, येति हाम्रो न भएर आज यो आखा ले के देख्नु पर्यो , धुर्मुश ले सुद्ध आज मेरी प्यारी लै बोक्यो!!!

होइन के हुदै छ मेरो प्यारी लै आजकल म त आचामा मा पर्छु बा !!!!
मेरी प्यारी लै बैस आको हो कि के हो खोइ कुन्नि ?

यो धुर्मुश पनि आफ्नो बुढी हुदा हुदै अरु को प्रण प्यारी लै किन बोक्नु ?
साले धुर्मुश को गुला लै कार्बैए गर्नु पर्यो !!!


Last edited: 22-Sep-15 01:14 PM
Read Full Discussion Thread for this article