Posted by: ThahaChaena September 21, 2015
आमाको तीज
Login in to Rate this Post:     0       ?        
टंके मित्र,

साधा झैँ फेरी पनि मिठो कथा पस्किनु भयो . लेख्ने छोडेर कता हराको हो के तपाईं ?? १ - २ जना त बाँकी छन् साझामा लेख्ने आजकाल .. अरु पनि लेख्नुस न ल ..... यो तिजको दर मिठो मानि खानु भो भन्ने ठाने है मैले चै .

थाहा छैन
Read Full Discussion Thread for this article