Posted by: instagram September 18, 2015
Ugeslimbu
Login in to Rate this Post:     0       ?        
मैले तेइ भन्न खोजेको । साझा मा मा चाहिने थ्रेड हरु तन्न छन । र यो केटा ले ती सब लाइ तल झर्ने काम बाहेक केइ गर्दैन । मैले यो पोस्ट हाले पछि तल्ले अर्को 2 3 ओटा हाली सको मतलब तेल्ले साझा पढ्ढा पनि पढ्दैन ।
येस्ता लाइ IP नै बन्द गर्नु नै झाएज हुन्छ जस्तो मलाई लाग्छ ।
ताई न तुई को समाचार हाल्या छ । बेकार मा । लाग्छ हाम्रो मा त अरु न्यूज़ च्यानल नै खुल्दैन ।
Read Full Discussion Thread for this article