Posted by: Land_of_gorkhali September 18, 2015
जयशंकर's message to Nepal
Login in to Rate this Post:     0       ?        
मलाई अचम्म चै नेपाली भनौदो बुद्दिजिबि देखेर लाग्छ . भारत को चाहना चै यौ संबिधान चाडै नबनौनॆ हो तेसै को लागि राजदूत देखि बिशेष दुत को दौड धूप छ. मदन पुरस्कार प्राप्त महान बुद्दिजिबि श्री श्री श्री बिजय कुमार पाण्डे ज्यु को लेख पढेको थिए सेतो पाटिमा केहि दिन अगाडी "संविधान निर्माण प्रक्रिया स्थगन गरौं !" भनेर . के यो यौता संयोग मात्र होला त ? पाण्डेज्यु भारतीय सरकार को वोकालत गर्दै हुनुहुञ्छ र बेला बेला मा गोही को आसु देखाउनु हुञ्छ नेपाली भनेर .

पाण्डे ज्यु को लेख को लिंक
http://setopati.com/bichar/33630/
Read Full Discussion Thread for this article