Posted by: Punter September 18, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
"गुला मा कपाल" नपलाको बाबु देखि तरुनी केटि मात्र नभई अहिले यो "माग्ने बुढो"लाइ समेत चुप्पा-------------------------------------अब येति मात्र नभएर सले दीपक ले पनि दुध माद्यो जस्तो छ !!!
थुक्क मेरो जिन्दगि एउटा केटि नै मन पाराको साले हरु माग्ने बुध, फ़ूचेय देखि दीपक ले समेत न छोड्ने भयो बा !!!
हिजो बेलुका हजुर बुया ले भदै थिए कलियुग आयो बाबु ,
हो रहेछ साची नै कलियुग आएछ!!!

जे भए नि मेरी प्यारी हो आज बाट सुरु भाको फिलिम "वोड़ा नो ६ " सफल होस् भनेर म हजुर को पागल प्रेमी हिर्दय देखि नै कामना गर्दछु !!
अनि नाज ब्रो, मेरो प्यारी को फिलिम अमेरिका मा चलाउने बन्दो बास्तो गर्नु पर्यो , यहाँ को नेपाली समाज संग कुरा गरेर , म चाहुचु कि मेरी प्यारी को फिलिम संसार भरि मान्छे ले हेर्न पौअन !! कि कसो ?
Last edited: 18-Sep-15 08:12 AM
Read Full Discussion Thread for this article