Posted by: nepalilaure September 16, 2015
Putra moha
Login in to Rate this Post:     0       ?        
lol @nas and intelligentguy,

मैले पनि तेही भन्ने विचार गरेको , नास ले लेखि हालेछ | तर मैले चै बाख्रीलाइ होइन सोल्टीको आफ्नै बुडिलाई गर्भाधान गराऊ भनेको \ अब जन्मिदै नजन्मिकन जोतिशी ले भनेको भरमा कसरि ग्यारेन्टी हुन्छ \ बच्चा पयिदिने तिमीले कि जोतिशी ले ? भनत \

ल ठिक छ , छोरि भयो रे -फेरि जन्माउ \ ३-४ चोटी trial एंड error गर्दा कस्सो नहोला \

अनि अर्को कुरा यो title अलि मिलेन \ जन्मे पछिको छोराको माया-मोह लाइ 'पुत्र मोह' भंचन होला \ जसको छोरै जन्मेको छैन , वा सुरसार नै गरेको छैन जस्तो छ , तेस्तो बेला के , कुन पुत्र मोह ?
Read Full Discussion Thread for this article