Posted by: instagram September 16, 2015
यी हुन् नेपालकाे नयाँ संविधानका विशेषता
Login in to Rate this Post:     1       ?         Liked by
यो नाम मात्र को नेपाल को संभिधान हो। यो भारत र अरु देस बाट पारित ,नेपाली जनचाहना बिपरीत को नेपाली संभिधान हो ।
8 बर्ष देखि संभिधान को भूत सुन्दै आएका नेपाली लाइ जस्तो रूप मा भए पनि आई दिए होस भनेर आइले खुसी मनाएका हुन तर यो संभिधान ले देस मा शान्ति ल्याउछ भन्ने आस चै छैन । प्रदेस प्रदेस बीच कुश्ती र फेरी सत्ता बाड फाड़ मा नेपाल अल्झिने छ ।
अरु कुरा तेस्तै हो कुकुर हरु ले दौरा सुरुवाल हटाए । एउटा राष्ट्रीय पोशाक को नाम मा केइ थो । अब त्यों नी रहेन । धन्न कुकुर हरु ले झण्डा र गाई लाइ चै छोएनन ।
मैले त पैले यो प्रदेस को कुरा निस्कदा देखि भनेको हो । बिहान निस्केर 24 घण्टा भित्र देस घुमी सक्ने जस्तो सानो देस मा किन चैयो प्रदेस । साले हरु को अरु खाने बहाना । अरु केइ हैन ।
आइले थारु को र मधेस को कुरा निस्कदा मधेस का अरु जाती लखाटेर जात्रा छ भन्ने समाचार आई रहेको बेला झन् प्रदेस नै ल खा भनेर दीदा के होला ।
श्री पशुपति नाथ ले नेपाल को रक्ष्या गरुन
Read Full Discussion Thread for this article