Posted by: KhateyNepali September 16, 2015
Login in to Rate this Post:
0
?
खाते लाइफ को मिनिंग कसरि फाइदा गर्ने हो | के गर्दा पैसाको फाइदा होला आफ्नो नाम होला यौन तृप्ति होला | यहि तीन महा कार्यमा लिप्त हुदा जीवन अर्थमय हुन्छ |