Posted by: dream_big September 15, 2015
झन्डै $ ९० मा चुना लागेको !
Login in to Rate this Post:     0       ?        
2013 तिरको कुरो , certified गाडी किनेको २ वीक मा नै एङ्गिने लाईत देखौछा , मेरो पालो काम साम छाडेर dealer को मा गए, खोइ के खोइ के तेहाको Mechanic ले गास काप क चलाएको थ्यो सबै वार्निंग बन्द ..म चै परे दङ्ग आफ्नो औतोमोबिले knowledge देखेर ..
शुभ रात्री
Read Full Discussion Thread for this article