Posted by: underwear September 15, 2015
झन्डै $ ९० मा चुना लागेको !
Login in to Rate this Post:     0       ?        
गोर्खेदाजु, मिसिगन स्टेटाँ पढ्दा बेला को कुरो हो, अमेरिका छिर्ने बित्तिकै १५०० हालेर एउटा गाडि किनियो, मुजी स्टार्ट गर्दा माल्टाबारा बिस्फोट भा जस्तो आवाज आउँथ्यो, अझ मिसिगन्यां जाडो मा हिटर चले मरिजाउँ, एक दिन मुजी प्रोफेसर को ह्याप्पी बर्थडे को दिन येसो सफा लुगा लाएर, नयाँ ज्याकेट ढल्क्याएर गाडी नेर जाँदा मुजी चक्का पन्चर, अब भयो के त? टो गर्न ट्रक बोलाइयो मुजी ६०$ चूना, अनि माइडास लगेर चक्का खोल्न लगाइयो मुजी अर्को $३० चूना, भरे त पन्चर हैन हावा लिक भा भन्छ जाँठो ले, फेरी valve पनि ठिक छ रे, केहि पनि भा छैन रे ३०० डलर क्रेडिट लिमिट भाको कार्ड ले तिरियो पैसो, हावा भरेर बिस्तारै डराइ डराइ चलाइयो गाडि फेरी भोलि पनि चेक गरियो पर्सि पनि चेक मुजी हावा एकदम ठिक, पछि एउटि छिमेकि जाँठी पो भनि तलका काले हरु ले त्यस्तो उपद्रो कति चोटि गरेका छन् रे, कम्प्लेन गर्न भनि, अब यत्राको कम्प्लेन गर्ने ऐले आएर? हावा खोल्दा मुजी ९० डलर को चूना लाग्यो.
Read Full Discussion Thread for this article