Posted by: nepalilaure September 15, 2015
झन्डै $ ९० मा चुना लागेको !
Login in to Rate this Post:     0       ?        
जानकारीको लागि धन्यवाद , एस्तो कुरो धेरै मान्छेलाई काम लाग्छ \

तर " साझ ब्लैक लेबेल र खसी मासु लिदै घर जानु पर्ला , आज तिजको दिन पनि रहेछ | " मा तीज र जाड/ माम्श को सम्बन्ध के रहेछ भनेर सोच्न बाध्य बनायिदिनु भयो सोल्टी ले \ कि - पिउने मान्छेलाई अनेक बहाना चाहिन्छ- भने जस्तै हो ? हुनत खसीको मासुको दर पकाएर खुवौउन लागेको बुडिलाई भन्नु होला फेरि ;)
Read Full Discussion Thread for this article