Posted by: magorkhe1 September 15, 2015
Login in to Rate this Post:
4
?
Liked by
हिजो बिहान काममा गईरहेको बेला ड्यासबोर्डमा check engine light देखायो | अनि Auto Zone मा लगेर स्क्यान गर्न लगाएको code p 0457 र Evap बारे हो मेकानिक कहा गएर देखा भन्यो | vent valve , charcoal canister , canister prunj valve , Evap leake हुन् सक्छ भनि लामो सुची बतायो | उता मेकानिक कहा गएको Smoke Test गर्नु पर्छ अनि ९० चै नारि छामेको मात्रै रे ! सप्ताहन्तमा आउछु अहिले काममा ढिलो भै सक्यो भनी काम तिर लागे | बाटै भरी गुन्दै गए कति लाग्ने होला यो मर्मत खर्च ( worry about sticker) | काममा फुर्सद भएको भेला के रहेछ यो कोड भनि गुगल गरेको त यो बिसय बारे युट्युब मा छयास छ्यास्ती रहेछन , तेस मा पहिलो कारण ग्यास ट्यांक राम्ररि राम्ररी नलागे वा लाग्न छोडे यो कोड आउछ रे !
अहिले सम्झ्नछु शनिबारको दिन ग्यास भर्दा बिर्को लगाउदा टाईट भएर बन्द भएको आवाज न आए जस्तो लागेको थियो|
सिंगै ९० बच्यो (काममा पुग्न ढिलो हुने भएर), गूगल र युट्युबलाइ मुरीमुरी धन्यबाद | साझ ब्लैक लेबेल र खसी मासु लिदै घर जानु पर्ला , आज तिजको दिन पनि रहेछ |
Last edited: 15-Sep-15 12:30 PM
Last edited: 16-Sep-15 11:54 AM