Posted by: Punter September 13, 2015
orange ball
Login in to Rate this Post:     0       ?        
यो नि याद आयो तर एसको नाम चै बिर्से छु मैले ?

यो नि एकदम मिठो हुन् थियो तर अलि महँगो थियो सोचेर किन्नु पर थियो के गर्नु त्यो बेला पैसा थिएन खुसि थियो अहिले पैसा छ तर खुसि छैन!!!



अनि यो नि ब्रो लै याद आयो ?
Last edited: 13-Sep-15 01:51 PM
Read Full Discussion Thread for this article