Posted by: Punter September 12, 2015
Roommate wanted
Login in to Rate this Post:     1       ?         Liked by
एलिनाजी, किन एस्तो जेन्डर दिस्क्रिमिनिसन नि ?

हाम्रो नाज ब्रो को नाम नाज बाट परिपर्तन गरेर " केटि लै हमला" राख्नु पर्यो जस्तो छ
किन भने केटि को धागो आयो कि सब भन्दा पहिला कमेन्ट गर्ने हाम्रो नाज ब्रो नै हो चाई जुन सुकै धागो होस् !!!
तेही भएर आज देखि हाम्रो ब्रो क नाम केटि लै हमला हो !!!!
Read Full Discussion Thread for this article