Posted by: underwear September 11, 2015
Is she over with me?
Login in to Rate this Post:     2       ?         Liked by
येसो गर मुजी, तिम्री मुजी ठिष गर्लफ्रेन्ड लाइ मल लिएर जाउ, अनि लुइ भुटन को पसलाँ छिर, ब्याग छान्न भन, अनि किन पनि, अनि मोरी मक्ख परेपछि सोध कि उसको सबभन्दा च्वांक साथि लाइ त्यो ब्याग दशैं मा गिफ्ट गर्दा कसो होला? (ब्याग फर्काउ नि फेरी भोलि पल्ट, नत्र ट्युसन तिर्न बचाएको पैसा मा चूना लाग्छ).

अब तिमि आफैं मा खोट छ भने चोट त लाग्ने नै भो नि ब्रदर
Read Full Discussion Thread for this article